Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

सवाको सभामा मन्त्रीको वाचा !

सवाको सभामा मन्त्रीको वाचा !

  • ललितपुर । सवा नेपालको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वागमति प्रदेशका मन्त्री सुकमाया तामाङको प्रमुख आतिथ्यमा सम्पन्न सवाको सभामा विशेष अतिथि पूर्वमन्त्री रामकृष्ण ताम्रकार, ललितपुर महानगरपालिकाका उपप्रमुख मन्जली शाक्य अतिथि रहनुभएको थियो ।

    onlinepatrika
    Arghakhachi

    sawa1.jpg

    AGNI GROUP

    साथै, सभामा हस्तकला संघका अध्यक्ष नविन शाक्य, १८ का वडाध्यक्ष दामोदर खड्का, ललितपुर उद्योग कार्यालयका सन्तोष मोक्तान, HOME NET INTERNATIONAL  प्रशासकीय प्रमुख कृपा अवाले तथा सवाका सम्पूर्ण पदाधिकारीहरुको उपस्थिती थियो ।  

    मन्त्री तामाङले सरकारको तर्फबाट गृह श्रमिक महिलाको लागि आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोगको वाचा गर्नुभयो ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट