Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज साँझ साढे ६ बजे बालुवाटारमा बस्नेगरी प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । 

    images
    images
    images

    बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ । यसअघि सोमबार नियमित बैठक बसेको थिएन ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij