Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

हुन्डी कारोबारीले नेपाल ल्याउँदै गरेको २५ लाख रुपैयाँ बरामद

हुन्डी कारोबारीले नेपाल ल्याउँदै गरेको २५ लाख रुपैयाँ बरामद

  • काठमाडौं । भारतीय हुन्डी कारोबारीले नेपाल तर्फ ल्याउँदै गरेको करिब २५ लाख नेपाली रुपैयाँ सीमा सुरक्षा बल एसएसबीले बरामद गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    भारतबाट हुन्डी मार्फत ठुलो परिमाणमा नेपाली रुपैयाँ लैजान लागेको विशेष सूचनाको आधारमा एसएसबी ७१ औँ बटालियन पिपराकोठीका प्रमुख कमान्डेन्ट प्रफुल सिंह नेतृत्वको टोलीले मङ्गलवार साँझ झरौखर नाकामा चेकजाँचको क्रममा हुन्डी कारोबारीसहित उक्त रुपैयाँ बरामद गरेको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट