Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

‘गणतन्त्र गन्हायो, राजा आऊ देश बचाऊ’

‘गणतन्त्र गन्हायो, राजा आऊ देश बचाऊ’

  • काठमाडौं । राजावादी दलहरू पछिल्लो समय जुर्मुराउन थालेका छन् । उनीहरूले देशका विभिन्न स्थानमा प्रदर्शन गरिरहेका हुन् ।

    images
    images
    images

    आज मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा प्रदर्शन गरेको छ । बबरमहलमा उनीहरूले प्रदर्शन गरेका हुन् ।

    बबरमहलदेखि उनीहरूले नारायणहिटी दरबार अगाडिसम्म प्रदर्शन गर्ने छन् ।

    प्रदर्शन कारीले राजा आऊ देश बचाऊ, गणतन्त्र धोका हो, गणतन्त्र गन्हाइसक्योलगायत नारा लगाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij