Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

गुड्दैगुड्दै विद्युतीय गाडीमा आगो

गुड्दैगुड्दै विद्युतीय गाडीमा आगो

  • काठमाडौं । धुम्बाराहीमा इलेक्ट्रिक भेइकल (ईभी) बसमा आगलागी भएको छ । चक्रपथ परिक्रमा रुटमा चल्ने बसमा बुधबार राति आगलागी भएको हो ।

    onlinepatrika
    Arghakhachi

    प्रदेश–३–०५–००५ ख ९६९३ नम्बरको बसमा आगगाली भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । आगलागीको जानकारी पाउनसाथ प्रहरीले बसको आगो तत्कालै निभाएकाे थियो ।

    AGNI GROUP

    आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट