Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

राजावादी समर्थकहरू तीनकुनेबाट अन्यत्र प्रवेशमा रोक

राजावादी समर्थकहरू तीनकुनेबाट अन्यत्र प्रवेशमा रोक

  • काठमाडौं । राजावादी समर्थकलाई तीनकुनेबाट अन्यत्र प्रवेशमा रोक लगाइएको छ ।

    onlinepatrika
    Arghakhachi

    समाजवादी मोर्चाले साथ रुटबाट जुलुस निकाल्ने भएपछि राजावादी समर्थकलाई तीनकुनेमा मात्र सीमित गरिएको हो । प्रहरीका अनुसार तीनकुनेबाट बानेश्वरतिर जुलुस आउन लागेपछि रोक लगाउन आदेश दिइएको छ ।

    AGNI GROUP

    अहिले तीनकुने भेला भएको राजावादी समर्थकहरू नयाँ बानेश्वरतर्फ प्रवेश गर्न खोज्दा प्रहरीले रोकेपछि सामान्य धकेलाधकेल भएको छ । ‘चाबहिल, गौशाला–एयरपोर्ट–सिनामंगल हुँदै तीनकुने पुग्ने रुटमा राजवादीले अनुमति पाउनुभएको छ ।

    नेपाल प्रहरीका एक अधिकारीले खबरहबलाई भने, ‘उहाँहरू अन्यत्र पनि प्रवेश गर्न रोजे अनुमति दिने आदेश छैन ।यता चाबहिलबाट राजतन्त्र पुनस्थापना अभियानका संयोजक नवराज सुवेदीसहितका नेताहरू अगाडि बढेका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij