May 15 2025 | २०८२, जेठ १ गते
मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
काठमाडौं। सरकारले दमक भ्यु टावर लाई स-शुल्क सञ्चालन गर्न स्वीकृति दिएको छ ।
वैशाख ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
हाल लाई शुल्क लिई सञ्चालन गर्न स्वीकृति दिने निर्णय भएको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij