Logo

May 29 2025 | २०८२, जेठ १५ गते

May 29 2025 | २०८२, जेठ १५ गते

प्रि -ओपन सेसनमा नेप्से घट्याे

प्रि -ओपन सेसनमा नेप्से घट्याे

  • काठमाडौं । प्रि -ओपन सेसनमा नेप्से सूचक ० दशमलव ०१ विन्दुले घटेको छ ।

    images
    images
    images

    यससँगै सूचक २६७५ दशमलव ६० अंकमा आएको छ । ५५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    images

    ५० कम्पनीको ८ हजार ४ सय ४१ कित्ता सेयर कारोबार भएको छ ।

    यो सेसनमा कुल ८७ वटा कारोबार भएको हो । २२ कम्पनीको मूल्य बढेको छ भने २५ वटाको भाउ घटेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij