Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

प्रि-ओपन सेसनमा नेप्से सूचक घट्याे

प्रि-ओपन सेसनमा नेप्से सूचक घट्याे

  • काठमाडौं । प्रि- ओपन सेसनमा नेप्से सूचक ३ दशमलव ६७ विन्दुले घटेको छ ।

    images
    images
    images

    यससँगै सूचक २६५२ दशमलव १८ अंकमा आएको छ । १५ करोड ३५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    images

    ५३ कम्पनीको २ लाख ३६ हजार ८ सय ११ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १ सय ५० वटा कारोबार भएको हो । २४ कम्पनीको मूल्य बढेको छ भने २७ वटाको भाउ घटेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij