Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्याे

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्याे

  • काठमाडौं । प्रि- ओपन सेसनमा नेप्से सूचक २ दशमलव ६४ विन्दुले बढेको छ । यससँगै सूचक २५९८ दशमलव ६२ अंकमा आएको छ ।

    images
    images
    images

    २ करोड ७५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३४ कम्पनीको ५४ हजार ३० कित्ता सेयर कारोबार भएको छ ।

    images

    कुल ८९ वटा कारोबार भएको छ । यो सेसनमा १९ कम्पनीको मूल्य बढेको छ भने १४ वटाको भाउ घटेको छ । बाँकीको भाउमा कुनै परिवर्तन भएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij