Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

शेयर बजारमा देखियो सुधार

शेयर बजारमा देखियो सुधार

  • काठमाडाैं । शेयर बजारमा ४ दिनको लगातार गिरावटपछि सोमबार केही सुधार देखिएको छ । नेप्से सूचक सोमबार ८ दशमलव १३ विन्दुले बढेर २६०४ दशमलव ११ अंकमा आएको छ ।

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३२५ कम्पनीका एक करोड ७५  लाख ८७ हजार ३६ कित्ता शेयर ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images

    आज जोशी हाइड्रोको सेयर मुल्य सबैभन्दा बढी ९.९८ प्रतिशतले बढेको छ । पन्चकन्यामाई हाइड्रोको ९ दशमलव  ४२  प्रतिशतले बढेको छ ।

    त्यस्तै आज गुँरास लघुवित्तको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै आज पियोर इनर्जीको शेयर मुल्यमा ५.६८ प्रतिशतले घटेको छ ।

    आज सबै भन्दा बढी कारोबार राढ़ी विद्युत कम्पनीको शेयर ५२ करोड १८ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij