Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद् बैठक जारी

  • काठमाडौं । मन्त्रिपरिषद्को बैठक सिंहदरवारमा जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजेका लागि बोलाएको बैठक आधा घण्टा ढिलो गरी २:३० बजे सुरु भएको हो ।

    images
    images
    images

    बैठक प्रधानमन्त्रीको आगामी स्पेन भ्रमणमा केन्द्रित रहने बताइएको छ । साथै, समसामयिक राजनीतिक, आर्थिक र प्रशासनिक विषयमा पनि छलफल हुने बताइएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij