Logo

Jun 29 2025 | २०८२, असार १५ गते

Jun 29 2025 | २०८२, असार १५ गते

चन्द्रागिरि मसिनेमा पहिरोले कार पुरियो

चन्द्रागिरि मसिनेमा पहिरोले कार पुरियो

  • काठमाडौँ । चन्द्रागिरि नगरपालिका–२ स्थित मसिनेमा पहिरोले एक कार पुरिएको छ । शनिबार राति मसिनेबाट थानकोटतर्फ जाँदै गरेको बा.५ च ११४५ नम्बरको कार अचानक आएको पहिरोमा पुरिएको थियो ।

    images
    images
    images

    जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार पहिरो पन्छाएर कारलाई उद्धार गरिएको छ । कारमा सवार यात्रुहरूलाई पनि सकुशल रूपमा उद्दार गरिएको प्रहरीले जनाएको छ ।

    images

    हाल सडक पूर्णरूपमा सञ्चालनमा आइसकेको जनाइएको छ । वर्षासँगै पहिरोको जोखिम बढेकाले यात्रा गर्दा सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij