Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

सडकखण्ड अवरुद्ध

पहिरोले बेनी–दरवाङ सडक अवरुद्ध

पहिरोले बेनी–दरवाङ सडक अवरुद्ध

  • काठमाडौं। म्याग्दीमा बेनी–दरवाङ सडकखण्ड अवरुद्ध भएको छ । मालिका गाउँपालिका–६, बांगेपहिरोमा पहिरो खसेको हो ।

    onlinepatrika
    Arghakhachi

    शनिबार ९ असार १४० बेलुका करिब ७ बजे ढुंगामाटो सहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट