Logo

Jul 03 2025 | २०८२, असार १९ गते

Jul 03 2025 | २०८२, असार १९ गते

प्रि-ओपन सेसनमा नेप्से सूचक सात अंकले बढ्याे

प्रि-ओपन सेसनमा नेप्से सूचक सात अंकले बढ्याे

  • काठमाडौं । प्रि- ओपन सेसनमा नेप्से सूचक ७ दशमलव ४९ विन्दुले बढेको छ । यससँगै सूचक २६६७ दशमलव ८९ अंकमा आएको छ ।

    images
    images
    images

    १ करोड ११ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५७ कम्पनीको १४ हजार ८४९ कित्ता सेयर कारोबार भएको छ ।

    images

    कुल ९५ वटा कारोबार भएको छ । यो सेसनमा ३९ कम्पनीको मूल्य बढेको छ भने १६ वटाको भाउ घटेको छ । बाँकीमा कुनै परिवर्तन भएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij