Logo

Jul 05 2025 | २०८२, असार २१ गते

Jul 05 2025 | २०८२, असार २१ गते

काभ्रेभन्ज्याङ-भकुण्डेबेशी सिन्धुली सडक रातिमा बन्द हुने

काभ्रेभन्ज्याङ-भकुण्डेबेशी सिन्धुली सडक रातिमा बन्द हुने

  • काठमाडौँ । विपी राजमार्गको काभ्रेभन्ज्याङ-भकुण्डेबेशी सिन्धुली सडक थप एक महिना रातिमा बन्द हुने भएको छ ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यलय, काभ्रेले एक सूचना जारी गर्दै आइतबारदेखि साँझ ६: ३० बजेदेखि बिहान ५ बजेसम्म एक महिनासम्म सार्बजनिक र निजी सवारी साधन संचालनमा रोक लगाइएको जानकारी दिएको छ ।  

    images

    यस अघि  विपि राजमार्गको सिन्धुली खुर्कोटबाट काठमाडौँ जाने आउने दुबै तर्फका सार्वजानिक र निजि सवारी साधनलाई असार ६ गतेदेखि २० गतेसम्म रातिमा निषेध गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij