Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

पक्राउ

पेस्तोल सहित भारतीय नागरिक पक्राउ

पेस्तोल सहित भारतीय नागरिक पक्राउ

डब्लूबी ७४ एजे ०४०० नम्बरको स्कुटर जाँच गर्ने क्रममा पेस्तोल र १८ थान गोली बरामद भएको हो ।

  • काठमाडौं । भारतसँग सीमा जोडिएको झापाको काकडभिट्टा नाका हुँदै पेस्तोल सहित नेपाल छिर्न खोज्ने एक भारतीय नागरिक पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    इलाका प्रहरी कार्यालय काकडभिट्टा प्रहरीको टोलीले भारत सिलगुडीका २५ वर्षीय प्रतीक अग्रवाललाई पक्राउ गरेको हो ।

    AGNI GROUP

    उनले चलाएको डब्लूबी ७४ एजे ०४०० नम्बरको स्कुटर जाँच गर्ने क्रममा पेस्तोल र १८ थान गोली बरामद भएको हो ।

    इलाका प्रहरी कार्यालय काकडभिट्टाका प्रमुख डीएसपी राजन लामाका अनुसार जाँचका क्रममा पेस्तोल सहित भेटिएका युवामाथि थप अनुसन्धान थालिएको छ ।

    अग्रवालको साथबाट चार थान विभिन्न कम्पनीका मोबाइल समेत फेला परेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट