Logo

Jul 09 2025 | २०८२, असार २५ गते

Jul 09 2025 | २०८२, असार २५ गते

जाजरकोट

विषालु च्याउ खाँदा ३ जना बिरामी

विषालु च्याउ खाँदा ३ जना बिरामी

  • काठमाडौँ। जाजरकोटमा विषालु च्याउ खाँदा एउटै घरका तीन बालबालिका बिरामी परेका छन ।

    images
    images
    images

    बुधबार बिहान सालघारी जंगलबाट टिपेर ल्याएको विषालु च्याउ खाँदा नलगाड नगरपालिका-४ पिपलचैरका मगबहादुर सिंहका छोराछोरी बिरामी परेका हुन् ।

    images

    बिरामी पर्नेमा मगबहादुरकी १२ वर्षीया छोरी कौशिला सिंह, ६ वर्षीय छोरा झलक सिंह र ३ वर्षीया छोरी दीपा सिंह रहेका छन् ।

    सालघारी जंगल बाट टिपेर ल्याएको विषालु च्याउ खाएका कारण उनीहरू बिरामी परेको बताइएको छ ।

    बर्खाको समयमा च्याउ नखाना चिकित्सकले सुझाव दिएका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij