
Jul 10 2025 | २०८२, असार २६ गते
काठमाडौं । कालीमाटीफलफूलतथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।समितिकाअनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतमथोक मूल्य निर्धारण गरिएको हो ।
न्यूनतमथोक मूल्य निर्धारणसँगै आजगोलभेँडाठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ,गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४०,रुपैयाँगोलभेँडा सानो (टनेल) प्रतिकिलो ५८रुपैयाँ, आलु रातो प्रतिकिलो ४६ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३८ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ४०रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४५ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ८५ रुपैयाँ, गाजर (तराई ) ७० रुपैयाँ,बन्दा (लोकल) प्रतिकिलो ३० रुपैयाँ, काउली स्थानीयप्रतिकिलो७०रुपैयाँ, काउली तराई प्रतिकिलो ६०रुपैयाँ, रातो मूलाप्रतिकेजी५५रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २५रुपैयाँ, भन्टालाम्चो प्रतिकिलो ४० रुपैयाँ, भन्टाडल्लो प्रतिकिलो ५५ रुपैयाँ, तने बोडीप्रतिकिलो ३० रुपैयाँ र मकै बोडीप्रतिकिलो ६० रुपैयाँकायमभएको छ ।
यसैगरी, मटरकोसा प्रतिकिलो २००रुपैयाँ, घिउसिमी (लोकल) प्रतिकिलो ६५रुपैयाँ, घिउसिमी (हाइब्रिड) प्रतिकिलो ५०रुपैयाँ, घिउसिमी (राजमा) १००रुपैयाँ,टाटे सिमीमूल्य प्रतिकिलो ९०रुपैयाँ, भटमास कोसा प्रतिकिलो १५०रुपैयाँ, तीतो करेलाप्रतिकिलो ३५ रुपैयाँ, लौका प्रतिकिलो ३०रुपैयाँ, परवर (तराई) प्रतिकिलो ४०रुपैयाँ, चिचिण्डो प्रतिकिलो ३० रुपैयाँ, घिरौलाप्रतिकिलो ५५ रुपैयाँ, झिगुनीप्रतिकिलो ५५ रुपैयाँ, फर्सीपाकेको प्रतिकिलो ५०रुपैयाँ, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ५०रुपैयाँ, भिण्डीप्रतिकिलो ५५ रुपैयाँकायम गरिएको छ ।
यस्तै, सखरखण्डप्रतिकिलो ८०रुपैयाँ, पिँडालु प्रतिकिलो ८०रुपैयाँ,स्कूस प्रतिकिलो ५०रुपैयाँ, रायोसागप्रतिकिलो १२०रुपैयाँ, पालुङ्गो सागप्रतिकिलो १५०रुपैयाँ, तोरीको सागप्रतिकिलो ८०रुपैयाँ, हरियो प्याजप्रतिकिलो २२०रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १६०रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३५०रुपैयाँ, कुरिलो प्रतिकिलो २५०रुपैयाँ,निगुरो प्रतिकिलो १००रुपैयाँनिर्धारण गरिएको छ ।
ब्रोकाउलीप्रतिकिलो ७५ रुपैयाँ, चुकुन्दर प्रतिकिलो७०रुपैयाँ, सजिवनप्रतिकिलो १७०रुपैयाँ, रातो बन्दाप्रतिकिलो २५०रुपैयाँ, जिरीको सागप्रतिकिलो १००रुपैयाँ, तोकेको छ । समितिले स्याउ (झोले) प्रतिकिलो २५०रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो ३४०रुपैयाँ, केरा (दर्जन) १४५ रुपैयाँ, कागतीप्रतिकिलो १३०रुपैयाँ,अनार प्रतिकिलो ३ ५०रुपैयाँ, आँप(माल्द)प्रतिकिलो ११० रुपैयाँ, आँप (दशहरी) प्रतिकिलो ९०रुपैयाँ, मौसम प्रतिकिलो १६०रुपैयाँ,जुनार प्रतिकिलो २२०रुपैयाँ, भुइँकटहर प्रतिगोटा १७०रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ७० रुपैयाँ,काँक्रो (हाइब्रिड) प्रतिकिलो २०रुपैयाँ, रुखकटहर प्रतिकिलो ६०रुपैयाँ, नास्पाती (लोकल) प्रतिकिलो ६५ रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो १००रुपैयाँनिर्धारण गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij