Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

पूर्व आयुक्त इला शर्माको निधन

पूर्व आयुक्त इला शर्माको निधन

  • काठमाडौँ । पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ ।

    onlinepatrika
    Arghakhachi

    शर्माको शनिबार साँझ हृदयाघातका कारण नर्भिक अस्पतालमा निधन भएको हो ।

    AGNI GROUP

    शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गरेर काम गरेकी थिइन् ।

    शर्माको दाहसंस्कार आज गरिने छ । उनका दुई छोरीहरु छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट