Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

बालाजु

जेब्रा झोला फ्याक्ट्रीमा आगलागी

जेब्रा झोला फ्याक्ट्रीमा आगलागी

  • काठमाडौं । काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित जेब्रा झोला फ्याक्ट्रीमा आइतबार दिउँसो आगलागी भएको छ।

    onlinepatrika
    Arghakhachi

    दिउँसो करिब २:३० बजे सुरु भएको आगो नेपाली सेनाको पुरानो गोरख गण, सशस्त्र प्रहरी बल, महानगरीय प्रहरी, काठमाडौं महानगरपालिका र स्थानीयवासीको सक्रिय सहयोगमा नियन्त्रणमा लिइएको छ।

    AGNI GROUP

    आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, सशस्त्र प्रहरी र अन्य निकायका दमकल परिचालन गरिएका थिए।

    आगोको कारण फ्याक्ट्रीमा ठूलो मात्रामा क्षति भएको अनुमान गरिएको छ। आगलागीको कारणबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट