Logo

Jul 17 2025 | २०८२, साउन १ गते

Jul 17 2025 | २०८२, साउन १ गते

लागूऔषध

लागूऔषध गाँजा ओसारपसार गर्ने भारतीय नागरिक पक्राउ

लागूऔषध गाँजा ओसारपसार गर्ने भारतीय नागरिक पक्राउ

  • काठमाडौं । थाइल्याण्डको राजधानी बैंककबाट नेपालमा गाँजा ओसार्ने भारतीयहरू फेरि सक्रिय भएका छन् । 

    images
    images
    images

    भारतीय नागरिकले काठमाडौँ लाई ट्रान्जिट बनाएर बैंककबाट अवैध लागूऔषध गाँजा ओसारपसार गर्नेक्रम केही महिनायता ह्वात्तै बढेको तथ्यांक आइरहँदा आज पनि त्यस्तै एउटा घटना बाहिर आएको छ ।

    images

    प्रहरीका अनुसार लियावन पुङथार नामकी भारतीय महिलालाई साढे ५ किलो भन्दा बढी गाँजासहित त्रिभुवन विमानस्थल बाट नियन्त्रणमा लिइएको हो । 

    एयर एसियाको उडानमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएका २९ वर्षीया उनको लगेजमा ५ किलो ७४५ ग्राम गाँजा फेला परेको थियो । शंकाश्पद हर्कत गरेपछि भन्सार क्षेत्रबाट उनलाई पक्रेको प्रहरीले जनाएको छ । 

    पुङथारलाई आवश्यक कारबाहीको निम्ति गाँजा सहित प्रहरीको लागुऔषध अनुसन्धान ब्युरोको जिम्मा लगाइएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij