Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

एक सातामा देशभर १० जनामा कोभिड संक्रमण पुष्टि

एक सातामा देशभर १० जनामा कोभिड संक्रमण पुष्टि

  • काठमाडौं । पछिल्लो एक सातामा देशभर १० जनामा कोभिड संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोभिड संक्रमितको सङ्ख्या ४ सय २१ पुगेको छ । 

    onlinepatrika
    Arghakhachi

    स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को तथ्यांक अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ७ जनामा संक्रमण देखिएको छ भने कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक एक जनामा कोभिड सङ्क्रमण देखिएको छ । 

    AGNI GROUP

    सन २०२५ जनवरी १ देखि यता नेपालमा कोभिडका कारण ३ जनाको मृत्यु भएको (इडिसिडी) को तथ्यांकले देखाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij