Logo

Aug 22 2025 | २०८२, भदौ ६ गते

Aug 22 2025 | २०८२, भदौ ६ गते

साफ यू–१७ महिला च्याम्पियनसिपमा भुटानमाथि नेपालको कमब्याक जित

साफ यू–१७ महिला च्याम्पियनसिपमा भुटानमाथि नेपालको कमब्याक जित

  • काठमाडौं । नेपालले साफ यू–१७ महिला च्याम्पियनसिप अन्तर्गत आयोजक भुटानमाथि जित हासिल गरेको छ ।

    images
    images
    images

    शुक्रबार सम्पन्न खेलमा नेपालले भुटानलाई २-१ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा १-० गोल अन्तरले पछि परेको नेपालले दोस्रो हाफमा कमब्याक गर्दै २-१ को जित निकालेको हो ।

    images

    यो नेपालको दोस्रो खेलमा पहिलो जित हो । नेपालले पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो । त्यस्तै भुटानले भने लगातार दोस्रो हार बेहोरेको छ ।

    भुटानले यस अघि पहिलो खेलमा बंगलादेशसँग ३-१ गोलको हार बेहोरेको थियो । नेपालले अब प्रतियोगितामा अब अर्को खेल अगस्त २४ मा बंगलादेश सँग, अगस्त २७ मा बंगलादेशसँग, अगस्त २९ मा भारतसँग र अगस्त ३१ मा भुटानसँग खेल्ने तालिका रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij