Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

जेन जी आन्दोलन

जेनजी प्रदर्शन : मृतकको शव आफन्तलाई हस्तान्तरण गरिँदै

जेनजी प्रदर्शन : मृतकको शव आफन्तलाई हस्तान्तरण गरिँदै

  • काठमाडौं । जेन–जी आन्दोलनमा काठमाडौं उपत्यकामा ज्यान गुमाएकाहरुको शुक्रबारदेखि पोस्ट मार्टम सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा ३६ वटा शव संकलन भएका फरेसिन्क विभाग प्रमुख डा. गोपाल चौधरीले जनाए ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीबाट पोर्ट मार्टम गुर्न भनि सिफारिस ल्याएकाहरुको प्रक्रिया थालिएको उनले जनाए । शव अस्पतालमा पुगे पनि घटना मुचुल्का नहुँदा पोस्टमार्टम रोकिएको थियो ।

    AGNI GROUP

    प्रहरी परिसरहरुले पोस्टमार्टम गर्न मतृकका परिवारलाई सिफारिस दिएको र त्यसैको आधारमा काम अघि बढाइएको डा. चौधरीले बताए । ९ जनाको सिफारिस प्राप्त नभएको अस्पतालले जनाएको छ ।

    जेनजी प्रदर्शन : मृतकको शव आफन्तलाई हस्तान्तरण गरिँदै

     

    उनकाअनुसार ३५ वटा शवको पहिचान भएको छ । ३६ मध्ये २ महिला र अरु पुरुषका शव हुन् । मृतकको अधिकांश ३० वर्ष मुनिका रहेको उनले बताए । पोस्टमार्टम सकेर शव परिवारको जिम्मा लगाउने शिक्षण अस्पतालले जनाएको छ ।

    null

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij