Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

मन्त्रिपरिषद् विस्तार

आज यी मुहार मन्त्री बन्ने पक्कापक्की

आज यी मुहार मन्त्री बन्ने पक्कापक्की

  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै चार जना मन्त्री नियुक्त गर्ने तयारी गरेकी हुन् ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्रीले रक्षा र परराष्ट्र मन्त्रालय आफ्नै जिम्मामा राखेर मन्त्रिपरिषद् विस्तारको गृहकार्य गरेकी हुन् । स्रोतका अनुसार सम्पदाविद् गणपति श्रेष्ठ र बव्लु गुप्तालाई मन्त्रीमा नियुक्त हुँदैछन् । यस्तै सुधा गौतम स्वास्थ्य मन्त्री बन्दै छिन् । श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उडड्यन, गुप्तालाई युवा तथा खेलकुद मन्त्रायलको जिम्मेवारी दिइने तयारी छ ।

    AGNI GROUP

    यस्तै दलित अभियन्ता खगेन्द्र सुनारलाई पनि मन्त्री बनाउने चर्चा छ । स्रोतका अनुसार सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij