Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । आज रातिदेखि पानी पर्ने क्रम बढ्ने मौसमविद्ले बताएका छन् । चक्रवात ‘मोन्था’ को प्रभावले अहिले पनि देशका विभिन्न ठाउँमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तर दिउँसोपछि अझै पानी पर्ने क्रम बढ्ने विभागले जनाएको छ ।
पानी पर्ने क्रम बढ्ने भएकाले यात्रा गर्दा सडकको अवस्थाबारे जानकारी लिएर मात्रै अघि बढ्न र पदयात्रामा ननिस्कन सचेत गराइएको छ । भोलि भने लगातार झरी पर्ने सम्भावना छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij