Logo

May 07 2025 | २०८२, वैशाख २४ गते

May 07 2025 | २०८२, वैशाख २४ गते

‘द ब्रिटिस कलेज’ले नयाँ भर्ना खाुलेको छ  ।

‘द ब्रिटिस कलेज’ले नयाँ भर्ना खाुलेको छ  ।

  • काठमाडौं । थापाथली स्थित ‘द ब्रिटिस कलेज’ले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई ओरिन्टेसन कार्यक्रम सम्पन्न गरेको छ। जनवरी तथा फेब्रुवरी इन्टेकको लागि भर्ना भएका विद्यार्थीहरुलाई आइतबार ओरिन्टेसन कक्षा दिएको कलेजले विज्ञप्ती मार्फत् जानकारी दिएको छ । कार्यक्रममा कलेजका प्रिन्सिपल तथा अन्य पदाधिकारिहरुसँगै पार्टनर युनिभर्सिटी लिड्स बेकेट तथा द युनिभर्सिटी अफ वेष्टइंग्ल्याण्डका पदाधिकारिहरुको मन्तव्यको भिडियो प्रस्तुत गरिएको थियो । उनीहरुले कोभिड–१९ को अवस्था  सामान्य नबनेकोले यो समयमा स्वास्थ्य सतर्कतामा विद्यार्थीहरुलाई सचेत गराए। साथै, यो अवस्थामा पनि गुणस्तरिय शिक्षा प्रदान गर्नमा सम्झौता नहुने विश्वास व्यक्त गरे।
     

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij