Jun 11 2026 | २०८३, जेठ २८ गते
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो भारत भ्रमणबारे सदनमा जानकारी गराइरहेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा खनालले जानकारी गराइरहेका हुन् । त्यसमा श्रम संस्कृति पार्टीले विरोध गरेको छ ।
श्रम संस्कृतिका सांसदहरू उठेका छन् । संसदीय दलका नेता हर्क साम्पाङ माइक नपाए पनि बोलिरहेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij