Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

विश्वकपमा स्वीडेनको सानदार सुरुआत

विश्वकपमा स्वीडेनको सानदार सुरुआत

  • काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा स्वीडेनले उत्कृष्ट प्रदर्शन गर्दै ट्युनिसियामाथि ५-१ को फराकिलो जित दर्ता गरेको छ।

    onlinepatrika
    Arghakhachi

    स्वीडेनका लागि डेब्यु खेलाडी यासिन आयारीले उत्कृष्ट दुई गोल गरेपछि टोलीले विश्वकपमा सुखद सुरुआत गरेको हो।

    AGNI GROUP

    स्वीडेनलाई जिताउन आयारीको दुई गोलबाहेक माथियास स्वानबर्ग, भिक्टर ग्योकेरेस र अलेक्जेन्डर इसाकले समान १-१ गोल थपे। ट्युनिसियाका लागि खेलको पहिलो हाफ सकिनुअघि करिम रेकिकले एक गोल फर्काए पनि त्यो टोलीको पुनरागमनका लागि पर्याप्त हुन सकेन।

    स्वीडेनका लागि डेब्यु गरेका युवा मिडफिल्डर यासिन आयारी खेलको मुख्य आकर्षण बने। उनले पहिलो गोलमा सामान्य खुसीयाली मनाए पनि दोस्रो गोलमा भने सानदार प्राविधिक कौशल देखाउँदै बललाई पोस्टको तल्लो कुनामा भित्र्याएपछि मैदानमा निकै उत्साहका साथ खुसीयाली मनाएका थिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij