Logo

Aug 20 2025 | २०८२, भदौ ४ गते

Aug 20 2025 | २०८२, भदौ ४ गते

एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला

एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला

  • भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिका– ९ ताथलीस्थितमा एक पुरुष झुण्डिएको अवस्थामा फेला परेका छन्।

    images
    images
    images

    महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार रामेछापको लिखु गाउँपालिका ४ स्थायी घर भएका ४० वर्षीय बसन्त बस्नेत झुण्डिएर मृत अवस्थामा फेला परेका हुन्।

    images

    आफ्नै घरमा बाँसको बलोमा सलको पासो लगाई झुण्डिएको अवस्था फेला परेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

     घटनाबारे थप अनुसन्धान कार्य भइरहेको परिसरले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij