
May 08 2025 | २०८२, वैशाख २५ गते
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शिक्षक नियुक्तिमा अनियमितता गरेको आरोपमा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गुल्मीको कालिगण्डी गाउँपालिका वडा नम्बर १ स्थित देउराली माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र प्रसाद सापकोटासहित...
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij