Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरूलाई बिदाइ गरिएको छ। निर्वाचन र मतगणना प्रक्रिया सफलतापूर्वक सम्पन्न भएसँगै आज एक कार्यक्रम आयोजना गरी छोटो अवधिका लागि भर्ना भएका निर्वाचन प्रहरीहरूलाई बिदाइ गरिएको हो । निर्वाचनका लागि...
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij