Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज संसद्मा सभामुख नदेखेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै महामन्त्री शर्माले सभामुखलाई रबरस्ट्याम्प बनाएर मर्यादाको चिरहरण गरेको अँध्यारो चित्र मात्र देखेको उल्लेख गरेका छन् । उनले भनेकाछन्-संसदमाआज...
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij