Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

अध्यक्ष दाहालले प्रस्तुत गरे राजनीतिक प्रतिवेदन

अध्यक्ष दाहालले प्रस्तुत गरे राजनीतिक प्रतिवेदन

  • काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन वाचन गरेर प्रस्तुत गरिरहेका छन् । 

    onlinepatrika
    Arghakhachi

    जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेछ। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij