Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै

सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै

  •  काठमाडौँ। सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्ने भएको छ। आसन्न राष्ट्रिय सभाको निर्वाचनको विषयमा छलफल गर्न सत्तारुढ पाँच दलको बैठक सोमबार बिहान बालुवाटारमा बोलाइएको हो।

    onlinepatrika
    Arghakhachi

    आसन्न राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनमा सहभागी दलबीच कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल एजेन्डा रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ। बैठकमा मन्त्रिपरिषद् विस्तार लगायतको विषयमा छलफल हुनेछ । 

    AGNI GROUP

    बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij