Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

रामकुमारी झाँक्रीको पिर्के सलामी तस्विर भाइरल

रामकुमारी झाँक्रीको पिर्के सलामी तस्विर भाइरल

  • काठमाडौं । गृहजिल्ला गुल्मीमा रहेक सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पिर्के सलामी लिएको तस्विर सामाजिक सञ्जालमा भाइरल छ।

    onlinepatrika
    Arghakhachi

    नेताहरूले पिर्के सलामी, कुर्सी सलामी, खादा लगाउने जस्ता गतिविधि गर्दा सामाजिक सञ्जालमा चर्को आलोचना गर्ने झाँक्रीले अहिले त्यही व्यहोरा सिको गरेपछि उनले आलोचना भएको हो।

    AGNI GROUP

    मदाने गाउँपालिका पुर्कोटदहमा रहेको ईलाका प्रहरी कार्यालय निरीक्षण गर्ने कार्यक्रम प्रहरीले झाँक्रीलाई सलामी दिएको थियो। रातो पिर्कामा सलामी खाएको तस्बिर भाइरल भएपछि हाल मन्त्री झाँक्रीको सचिवालयले यस बारे खण्डन गरेको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij