Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

 भारतीय चर्चित गायक सोनु निगमको परिवार कोरोना पुष्टि

 भारतीय चर्चित गायक सोनु निगमको परिवार कोरोना पुष्टि

  • भारतीय चर्चित गायक सोनु निगमको परिवार कोरोना संक्रमण पुष्टि भएको छ ।

    onlinepatrika
    Arghakhachi

    उनीसँगै उनकी श्रीमती मधुरिम र छोरा नीवानमा समेत कोराना पुष्टि भएको बताइएको छ।

    AGNI GROUP

     निगमले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै आफूहरूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनी अहिले परिवारका साथ दुबईमा रहेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij