Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

आजबाट देशभर ‘चपली हाईट ३’

आजबाट देशभर ‘चपली हाईट ३’

  • काठमाडाैँ । आजबाट  ‘चपली हाईट ३’ देशभर रिलिजमा आउने भएको छ। यो महिना मात्र दुई पटक रिलिज मिति सारिसकेको यो चलचित्रमाथि सिंगो चलचित्र क्षेत्रकै नजर छ ।

    onlinepatrika
    Arghakhachi

    निकेश खड्काको निर्देशनमा बनेको फिल्ममा आकाश बरालको लेखन तथा संवाद रहेको छ। सुवास भुसाल र अर्जनु कुमारको संगीत रहेको फिल्मको गीतमा डीपी खनालको शब्द रहेको छ।

    AGNI GROUP

    अर्जुन कुमारले निर्माण गरेको फिल्ममा आमिर गौतम, स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतीकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहरी, जीवन भट्टराई, सुष्मा निरौलालगायतका कलाकारको अभिनय रहेको छ।

    पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्ममा दीर्घ खड्काको सम्पादन रहेको छ। निर्देशक खड्काले चपली हाइट–३ जस्तो नेपाली थ्रिलर फिल्म हालसम्म नबनेको बताएका छन्।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij