Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

झाँक्रीले आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्दै

झाँक्रीले आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्दै

  • काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्री आज आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्दै । 

    onlinepatrika
    Arghakhachi

     प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले २२ असोजमा झाँक्रीलाई कार्यभार सुम्पीएको थियो । झाँक्री सहरी विकासमन्त्री बनेकी थिइन् । 

    AGNI GROUP

    मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उनले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रगति विवरण सार्वजनिक गर्ने भएकी छिन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij