Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

पर्यटनमन्त्री आलेलाई कोभिड पुष्टि

पर्यटनमन्त्री आलेलाई कोभिड पुष्टि

  •  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुरआलेलाई कोभिड संक्रमण पुष्टि भएको छ । मन्त्री आले विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए ।

    onlinepatrika
    Arghakhachi

    उनका स्वकीय सचिव हेमन्त रानालाईसमेत कोभिड संक्रमण भएको बताइएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij