Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौं । काठमाडौं महानगरपालिका–२२ न्युरोडबाट एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्ने धादिङ खनियाबास गाउँपालिका–३ का २५ वर्षीय बिर्ज तामाङ हुन्। महानगरीय प्रहरी वृत्त नसेवाबाट खटिएको टोलीले शंका लागेर तामाङमाथि खानतलासी गरेको थियो। प्रहरीले १३ लाख ५ हजार रकम फेला पारेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टले जानकारी दिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij