Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

पेस्तोलसहित दुईजना पक्राउ

पेस्तोलसहित दुईजना पक्राउ

  • काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका १५, सयपत्री मार्गबाट २ थान पेस्तोल र १ थान खाली म्याग्जिनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने २७ वर्षीय देबी बहादुर लिम्बु र २६ वर्षीय रनसुर राई पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले बताउनु भयो ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij