Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

कांग्रेसका १६ जिल्लाका अधिवेशन अनिश्चितकालका लागि स्थगित

कांग्रेसका १६ जिल्लाका अधिवेशन अनिश्चितकालका लागि स्थगित

  • केन्द्रीय निर्वाचन समितिले जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन स्थगित भएको जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    कोरोना महामारीका कारण माघ  १५ हुने भनिएको जिल्ला अधिवेशन स्थगित भएको समितिले जनाएको छ । 
    कोरोना सामान्य अवस्थामा आएपछि मात्र जिल्ला अधिवेशनको नयाँ मिति तोकिने सचिव केशव रिजालले जानकारी दिएका छन् । 

    AGNI GROUP

    Election-Committee-2078-Magh-07.jpg.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij