Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

२२ अर्ब लगानीमा तमोर–मेवा जलविद्युत् आयोजना

२२ अर्ब लगानीमा तमोर–मेवा जलविद्युत् आयोजना

  • काठमाडौं  । ताप्लेजुङमा २२ अर्ब लगानीमा १२८ मेगावाट  क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना निर्माण हुने भएको छ। यसका लागि जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीलाई स्वीकृति समेत दिइएको जनाइएको छ।

    onlinepatrika
    Arghakhachi

    मेवाखोलाको पानीसमेत तमोर नदीमा मिसाएर बनाइने सो आयोजनाका प्रवद्र्धक भानेन्द्रकुमार लिम्बूले काम शुरु गरेको पाँच वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको बताए।     
         

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij