Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

समयमै निर्वाचन हुनुपर्ने मागः मेयर खत्री

समयमै निर्वाचन हुनुपर्ने मागः मेयर खत्री

  • काठमाडाैँ । कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्रीले तोकिएको समयमा निर्वाचन हुनुपर्ने भन्दै प्रेस विज्ञप्ती जारी गर्नुभएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गरि मेयर खत्रीले बैशाखमा प्रथम चरणको स्थानिय तहको निर्वाचन हुनुपर्ने भन्दै विज्ञप्ती जारी गर्नुभएको हो ।

    onlinepatrika
    Arghakhachi

    एउटा निर्वाचित जनप्रतिनिधिका हिसाबले कुनै पनि बाहानामा स्थानिय तहको निर्वाचन सार्ने कार्य बिल्कुलै बेठिक हुने खत्रीले बताउनुभयो ।

    AGNI GROUP

    जनताले आफ्नो अधिकार संविधानले मुल मर्म अनुसार नै प्रयोग गर्ने गरि नै समय मै स्थानिय तहको निर्वाचन गराने वातावरण बनाउन निर्वाचन आयोग, केन्द्रिय सरकार, आम जनसमुदाय, अधिकारकर्मी, नागरिक समाज, पत्रकार लगाएत सम्पूर्णलाई मेयर खत्रीले विज्ञप्तीमार्फत अपिल गर्नुभएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij