Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

एमाले अध्यक्ष केपी ओलीलाई कोरोना पुष्टि

एमाले अध्यक्ष केपी ओलीलाई कोरोना पुष्टि

  • काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ।

    शनिबार पीसीआर विधिबाट परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको सचिवालयले जानकारी दिएको छ।  हाल बालकोटस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका छन्।272088382_4851332034912619_7940202511393451278_n.jpg

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij