Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

सरोगेसीबाट आमा बनिन् प्रियंका

सरोगेसीबाट आमा बनिन् प्रियंका

  • भारतीय अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक तथा अभिनेता निक जोनास आमाबुवा बनेका छन्।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार प्रियंकाले आफ्नो इन्स्टाग्राममार्फत् आफूहरूको पहिलो सन्तानको जन्म भएको जानकारी दिएकी हुन्।  प्रियंकाले आफूहरूको बच्चा सरोगेसीका माध्यमबाट भएको पनि जानकारी दिएकी छन्। 

    AGNI GROUP

    विभिन्न सञ्चारमाध्यमहरूले प्रियंकाको सन्तान समयअगावै जन्मिएको बताएका छन्। उनीहरूको बच्चा जन्मिनुपर्ने मितिभन्दा १२ साताअघि नै जन्मिएको बताइएको छ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij