Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

‘आरआरआर ’ फिल्म चैत ११ गते रिलिज हुने भयो

‘आरआरआर ’ फिल्म चैत ११ गते रिलिज हुने भयो

  • काठमाडाैँ । बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म ‘आरआरआर’ को नयाँ रिलिज मिति सार्वजनिक भएको छ। यो फिल्म २५ मार्च २०२२ (चैत ११) मा रिलिज हुने  भएको छ।

    onlinepatrika
    Arghakhachi

    यसअघि ७ जनवरी २०२२ मा फिल्म रिलिज हुने भनिएको थियो। भारतमा ओमोक्रन भेरियन्ट फैलिएसँगै सिनेमाहल बन्द भएपछि स्थगित गरिएको थियो।

    AGNI GROUP

    एसएस राजामौली निर्देशित फिल्ममा जुनियर एनटीआर, रामचरण, अजय देवगण, आलिया भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ। यो फिल्म हिन्दी, तमिल, तेलुगू, मलयालम र कन्नड मा रिलिज हुनेछ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij