Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौं । त्रिभुवन आर्मी क्लबले एसियाली फुटबल महासंघ–एएफसीबाट क्लब लाइसेन्स प्राप्त गरेको छ।
निर्णय पुनरावलोकन गर्दै एएफसीले आर्मीलाई क्लब लाइसेन्स दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ–एन्फाले जनाएको छ। अब आर्मीले एएफसीका क्लब प्रतियोगिताहरु खेल्न पाउने छ। नेपालका १३ वटा ए डिभिजन क्लबले क्लब लाइसेन्सका लागि आवेदन दिएपनि कसैको पनि स्विकृत भएको थिएन।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij